रास्वपा संस्थापकले नै पार्टी छोडेपछि रवि बालेनलाई ठूलो झट्का, गगनमा भरोसा राख्दै कांग्रेसमा समाहित
काठमाडौं । रास्वपा संस्थापकले नै पार्टी छोडेपछि रवि लामिछाने र बालेन शाहलाई ठूलो झट्का लागेको छ । रास्वपा परित्याग गरेकी मधेशकी संस्थापक सभापति ममता शर्माले गगन थापामाथी भरोसा रहेको भन्दै नेपाली कांग्रेस प्रवेशको तयारीमा छिन् । उनी निकट स्रोतका अनुसार आज जनकपुरधाममा कांग्रेस सभापति गगन थापासमेतको उपस्थितिमा आयोजना हुने प्रतीज्ञा सभामार्फत उनी औपचारिक रूपमा नेपाली … Continue reading रास्वपा संस्थापकले नै पार्टी छोडेपछि रवि बालेनलाई ठूलो झट्का, गगनमा भरोसा राख्दै कांग्रेसमा समाहित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed