तुलसा कलेक्शनले चर्चित टिकटकर तुलसा अधिकारीविरुद्ध मुद्दा, यस्तो छ अभियोग

काठमाडौं । टिकटकर तुलसा अधिकारीमाथि ठगी, आपराधिक विश्वासघात र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको छ। सातदोबाटो प्रहरी वृत्तमा साउनमै तुलसाविरुद्ध ठगीको उजुरी परेको थियो र अनुसन्धानमा ठूलो रकमको कारोबार भेटिएको छ। उनीविरुद्ध चार करोड रुपैयाँभन्दा बढी ठगीको आरोप छ र अहिले उनी चीनमा रहेको बताइएको छ। ११ फागुन, काठमाडौं । टिकटकर तुलसा अधिकारी ठगी तथा … Continue reading तुलसा कलेक्शनले चर्चित टिकटकर तुलसा अधिकारीविरुद्ध मुद्दा, यस्तो छ अभियोग