आज ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन २ हजार ६ सय रुपैयाँले घटेर तोलामा २ लाख ९१ हजार ४ सय रुपैयाँ कायम भएको हो । आइतबार सुनको मूल्य २ लाख ९४ हजार थियो । त्यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार ४ … Continue reading आज ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?