आज घट्यो सुनचाँदीको मूल्य, यस्तो छ आजको मूल्य सूची
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक हजार ८ सय रुपैयाँले घटेर २ लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुन तोलामा २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ … Continue reading आज घट्यो सुनचाँदीको मूल्य, यस्तो छ आजको मूल्य सूची
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed