२०८३ जेष्ठ १० गते आइतवार | 2026 May 24th Sunday

आज आइतबार सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?

gold price

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार ८०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार ९०० रुपैयाँमा किनबेच भइरहेको छ । यता, चाँदीको मूल्य तोलामा १०५ रुपैयाँले घटेर प्रतितोला पाँच हजार १० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।

 

प्रकाशित मिति : २०८३ जेष्ठ १० गते आइतवार
प्रतिक्रिया दिनुहोस