जनकपुरधाम – रसुवाको बाढीपछि सम्पर्कविहीन बनेका सप्तरीका ३१ वर्षीय सञ्जयकुमार साह त्रिशूली–३ ‘ए’ सुरुङभित्र नौ दिनपछि जीवितै उद्धार भएका छन्।
नेपाली सेनासहितको टोलीले साहलाई सकुशल भेटेपछि उनका परिवारजनमा खुसी फर्किएको छ। आमा, श्रीमती र भाइले भगवान्सँग अरू सम्पर्कविहीन पनि सुरक्षित भेटिउन् भन्ने प्रार्थना गरेका छन्।
प्रकाशित मिति : २०८३ भाद्र १९ गते शुक्रवार

