२०८३ असोज ४ गते आइतवार | 2026 September 20th Sunday

खरानीबाट उठ्यो भाटभटेनी, टंगाल स्टोर भोलिदेखि खुल्दै

काठमाडौंको टंगालस्थित Bhat-Bhateni Super Market भोलि सोमबारदेखि पुनः सञ्चालनमा आउने भएको छ। आ`गजनीमा ध्व`स्त १२ मध्ये १० स्टोर पुनः सञ्चालनमा आइसकेका छन् भने दमक र हेटौंडाका बाँकी दुई स्टोर पनि अन्तिम पुनर्निर्माण चरणमा छन्।
कम्पनीले १० हजारभन्दा बढी कर्मचारीको रोजगारी निरन्तरता दिँदै चौबीसै घण्टा काम गरेर स्टोरहरू पुनः सञ्चालनमा ल्याएको जनाएको छ।

प्रकाशित मिति : २०८३ असोज ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस