२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

सुपर ओभरमा चुक्यो नेपाल, ओमानले जित्यो उपाधि

Live match of Nepal and Oman for the T-20 World Cup Qualifier title

१९ कात्तिक, काठमाडौं । टी-२० विश्वकप एसिया छनोट फाइनलको उपाधि ओमानले सुपर ओभरमा जितेको छ । सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो ।

 

प्रकाशित मिति : २०८० कार्तिक १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस