२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

नेदरल्यान्ड्ससँगको संघर्षपूर्ण खेलमा दिपेन्द्रले गरे अर्धसतक पूरा, नेपालको जितमा आशा भरे

Dipendra completed his half-century in a tough match against the Netherlands

काठमाडौं । त्रिकोणात्मक टी–२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा दिपेन्द्रसिंह ऐरीले अर्धसतक पूरा गरेका छन् । उनले मात्र २८ बलमा ५० रन पूरा गरे ।

प्रकाशित मिति : २०८० फाल्गुन १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस