२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

कर्णालीका ओपनर शिखर धवन आउट

काठमाडौं।  नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जनकपुर बोल्ट्सविरूद्धको खेलमा कर्णाली याक्सका ओपनर शिखर धवन आउट भएका छन्।

टस जितेको कर्णालीले जनकपुरविरूद्ध ब्याटसङ गरिरहेको छ।  कीर्तिपुरस्थित त्रिवि मैदानमा खेल भइरहेको छ।

यसअघि आजै भएको खेलमा चितवन राइनोजले काठमाडौं गुर्खाजलाई पाँच विकेटले पराजित गरेको गियो।

प्रकाशित मिति : २०८१ मङ्सिर १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस