२०८३ जेष्ठ ११ गते सोमवार | 2026 May 25th Monday

प्याकेजमै सहमति गर्न शिक्षक महासंघ र सरकारबीच वार्ता सुरु

१६ वैशाख, काठमाडौं । शिक्षक महासंघ र सरकारबीच वार्ता सुरु भएको छ । शिक्षक महासंघको टोली विज्ञान, प्रविधि तथा शिक्षा मन्त्रालयमा पुगेको छ ।

महासंघका महासचिव तुलाबहादुर थापाका अनुसार वार्ताका लागि शिक्षक नेता शिक्षा मन्त्रालय पुगेका छन् । केही विषयमा हिजो नै सहमति भइसकेकाले आज प्याकेजमा नै सहमति गरेर हस्ताक्षर गरिने स्रोतले बतायो ।

 

प्रकाशित मिति : २०८२ बैशाख १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस