२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

मंगलबार नेपाल बन्द [ विज्ञप्तिसहित ]

काठमाडौँ । ग्रेटर नेपाल कम्युनिष्ट पार्टीले मंगलबार अर्थात भदौ २४ गते नेपाल बन्दको आह्वान गरेको छ ।

एक विज्ञप्तिमार्फत पार्टीले मंगलबार नेपाल बन्दको आह्वान गरेको हो ।

 

प्रकाशित मिति : २०८२ भाद्र २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस