२०८३ जेष्ठ १२ गते मङ्गलवार | 2026 May 26th Tuesday

सुनको मूल्यमा गिरावट, बुधबार कतिमा हुँदैछ कारोबार ?

Gold Price Today Nepal

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ४०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६७ हजार ७०० रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको मूल्य भने तोलामा ५५ रुपैयाँले बढेर प्रतितोला चार हजार ९३५ रुपैयाँ पुगेको छ।

 

प्रकाशित मिति : २०८२ पुष २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस