२०८३ जेष्ठ १६ गते शनिवार | 2026 May 30th Saturday

आज बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?

gold price

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार २०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यता, चाँदी तोलामा ९५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार २२५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित मिति : २०८३ बैशाख ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस