२०८३ जेष्ठ १५ गते शुक्रवार | 2026 May 29th Friday

आज एकैदिन ह्वात्तै बढ्यो सुनको मुल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार

gold price

काठमाडौं । स्थानीय बजारमा शुक्रवार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य ५ हजार ६ सयले बढेको हो ।

महासंघका अनुसार बिहीवार प्रतितोला २ लाख ८५ हजारमा कारोबार भएको सुन शुक्रवार बढेर प्रतितोला २ लाख ९० हजार ६ सयमा कायम भएको छ ।

त्यसैगरी, शुक्रवार चाँदीको मूल्य पनि १७५ रुपैयाँले बढेको छ । बिहीवार प्रतितोला ४ हजार ८ सय ६५ रुपैयाँमा कायम भएको चाँदी शुक्रवार ५ हजार ४० रुपैयाँमा कायम भएको हो ।

प्रकाशित मिति : २०८३ जेष्ठ १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस