Janaboli Rashifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :पारिवारिक सम्बन्ध सुखमय रहनेछ। पतिपत्नीबीच सद्भाव बढ्नेछ। मन प्रफुल्ल रहनेछ। सन्तान सुख हुनेछ। इच्छा पूरा हुनेछन्।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :धार्मिक कार्यमा रुचि बढ्नेछ। अध्ययनअध्यापनमा सफलता प्राप्त हुनेछ। आयआर्जनको नयाँ स्रोत देखा पर्न सक्छ। अनावश्यक खर्चमा सुधार हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :पराक्रम बढ्नुका साथै नवीन सिद्धान्तको उदय हुनेछ। विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले मन प्रसन्न रहनेछ। शारीरिक चोटपटक लाग्न सक्छ।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer : नारीको सहयोगले मानप्रतिष्ठामा वृद्धि हुनेछ। समाजमा नयाँ कार्य गर्ने अवसर प्राप्त हुनेछ। कुरा काट्नेहरू बढ्नेछन्। भाग्यशक्ति बलियो रहनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo : मनमा उत्साह बढे पनि काममा स्थिरता आउनेछ। स्वास्थ्य सामान्य रहनेछ। रमाइलो यात्राको अवसर मिल्नेछ। आकर्षण क्षमतामा कमी आउनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo : अनावश्यक वादविवाद बढ्नाले मन विचलित रहनेछ। बोल्दा विचार पु:याउनुहोला। व्यवसायमा सामान्य लाभ मिल्नेछ। बौद्धिकताको विकास हुनेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :व्यवसाय निर्यातमा अपेक्षाकृत आर्थिक लाभ मिल्नेछ। आँखाको समस्या देखा पर्नसक्छ। समाजमा मानप्रतिष्ठाको वृद्धि हुनेछ। शत्रुबाट प्रताडित हुनुपर्ला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio : खोज तथा अनुसन्धानमूलक कार्यमा रुचि बढ्नेछ। आफन्तसँगको कारोबारमा मनमुटाव बढ्न सक्छ। रोजगारीमा द्विविधा उत्पन्न हुनेछ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :परिवारमा सौहाद्र्रता बढ्नेछ। प्रेमीप्रेमिकाबीचको सम्बन्ध प्रगाढ हुनेछ। यात्रा सफल बन्नेछ। शत्रुहरू परास्त हुनेछन्। दैनिक कार्यमा इच्छाशक्ति बढ्नेछ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) Capricorn :स्वास्थ्यमा समस्या आउनाले दिन अलि कष्टकर रहनेछ। आयआर्जनमा अवरोध आउनेछ। शत्रुहरूमाथि विजय प्राप्त हुनेछ। धर्ममा उदासीनता बढ्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius : मित्रजनको सहयोगले कार्यमा सफलता मिल्नेछ। पेटको समस्याले सताउन सक्छ। पढाइमा सुधार आउनेछ। मनमा चञ्चलता बढ्नेछ।

सम्बन्धित खबरहरु