कप्तान पारस खड्काले युवराज सिंहसहितको मेरिलबोन क्रिकेट क्लब (एमएमसी) बाट इमिरेट्स टी-२० क्रिकेट प्रतियोगिता खेले

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार ७ चैत, २०७१

Paras-khadka-with-UBकाठमाडौं । नेपाली कप्तान पारस खड्काले युवराज सिंहसहितको मेरिलबोन क्रिकेट क्लब (एमएमसी) बाट इमिरेट्स टी-२० क्रिकेट प्रतियोगिता खेलेका छन् ।

तर, पारसको टीम एमएमसी ससेक्ससँग १९ रनले पराजित भएको छ । पारसको टीममा इंग्लयाण्डका एलिस्टर कुक पनि थिए ।

Paras-in-MMC-team

ससेक्सले प्रस्तुत गरेको १६५ रनको लक्ष्य पछ्याएको एमएमसीले ९ विकेटको क्षतिमा १४ रन बनायो । उसका लागि कुकले ३५ रन जोडे ।

सातौं नम्बरमा ब्याटिङ गर्न आएका पारस खड्काले मात्र ६ रन बनाए । उनले नेपालको राष्ट्रिय झण्ड अंकित हेलमेट लगाएका थिए ।

पारसले २ ओभर बलिङ समेत गरेका थिए । तर, विकेट भने लिन सकेनन् ।

Parash-khadka

सम्बन्धित खबरहरु

दुई पुरुष मृत अवस्थामा फेला
  • शनिवार ३ असोज, २०७७
दुर्घटनामा ७ जनाको मृत्यु
  • शनिवार ३ असोज, २०७७