संविधान निर्माण गर्ने कुरा कहिल्यै पूरा हुन नसक्ने : श्रेष्ठ

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार ७ चैत, २०७१

narayan kajiजनबोली ७ चैत, विराटनगर । एकीकृत नेकपा (एमाओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सहमतिबिना संविधान निर्माण गर्ने कुरा कहिल्यै पूरा हुन नसक्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा  सञ्चारकर्मीसँग कुरा गर्दै नेता श्रेष्ठले शान्ति प्रक्रिया र जनआन्दोलनका सहयात्री दललाई बाहिर राखेर संविधान जारी हुन नसक्ने बताए ।

सम्बन्धित खबरहरु

भारतमा भर्खरै भूकम्प
  • सोमबार ५ असोज, २०७७