क्याटवाक गर्दागर्दै मोडलको पहिरन खसेपछि

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार ८ चैत, २०७१

मुम्बई । चलचित्र ‘फेसन’ मा कंगना रानावत जस्तै शिकार हुने पुगिने एक भारतीय मोडल ।oops-moment

मुम्वईको पैलेडियम होटेलमा फेसन कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रमको दोस्रो दिन एक मोडल र्याम्पमा उत्रेकी थिइन् । उनी राम्रोसँग क्याटवाक गरिरहेकी बेला अकस्मात उक्त मोडलको पहिरन खसेपछि उनी तनावमा देखिइन् । तर त्यति नै बेला उनले आफ्नो स्तन हातले डाकिन् र क्याटवाट पुरा गरेकी थिइन् ।model2

यस्तो अवस्थामा पनि उनले नआतिईकन आफ्नो क्याटवाक पुरा गरिन् । साथै उनको साहसलाई सबैलाई चकित पारिदिएकी थिइन् ।model1

सम्बन्धित खबरहरु