४५ जना परीक्षार्थी निश्कासित

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार ८ चैत, २०७१

SLC 6सप्तरी । सप्तरीको एक परीक्षा केन्द्रबाट ठूलो संख्यामा विद्यार्थी निस्कासित गरिएका छन् । आइतवार भएको गणित विषयको एसएलसी परीक्षा चिट चोरेको भन्दै ४५ जना परीक्षार्थी निश्कासित गरिएको हो ।

सप्तरीको लक्ष्मी बल्लभ नर्सिङ उच्च मावि परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका उनीहरुलाई निस्कासन गरिएको जिल्ला शिक्षा कार्यालय सप्तरीले जनाएको छ ।

सम्बन्धित खबरहरु