दुई क्विन्टलको मोटरसाईकल टाउकोमा अड्याएर भर्याङ चढ्ने यी को हुन् ?हेर्नुहोस् भिडियो सहित

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार ८ चैत, २०७१

Bike holding by headदुई क्विन्टलको मोटरसाईकल टाउकोमा अड्याएर भर्याङ चढ्ने सुन्दा अचम्म लाग्न सक्छ । तर यस्तै भएको छ । गाडीको हुटमा बाईक तानेर उचालेर राखेको हामीले देखे सुनकै छौँ ।

यी व्यक्तिले भने कति सहजै दुई क्विन्टलको बाईक टाउकोमा अड्याएर भर्याङ चढिबाईकलाई गाडीको हुटसम्म पुर्याए ।

कसरी पुर्याए ति व्यक्तिले बाईक । कति आँटिला र शक्तिशाली रहेछन् त यीनि ।

हेर्नुहोस् भिडियो

https://www.youtube.com/watch?v=n6Kv5pcffSI&feature=youtu.be

सम्बन्धित खबरहरु