काठमाडौ । पछिल्लो समयमा नेपाली चलचित्र नगरीमा निक्कै चर्चामा आएकी नागिका हुन् नम्रता सापकोटा । उनको आकर्षक शारिरीक बनावटले उनलाई जहिलै हटकेक देखाउछ । अभिनयमापनि जम्न सफल नायिका पछिल्लो समय अधिकांशको रोजाईमा परेकी छन् । पछिल्लो समयकी हट अभिनेत्री तथा मोडल हुन् नम्रता सापकोटा, उनी चलचित्र अभिनयमा भने ‘अन्तराल′बाट डेब्यु गरेकी हुन् । छक्का पञ्जा, ब्रासलेट जस्ता चर्चित सिनेमामा काम गरेकी अभिनेत्री नम्रता सापकोटाले पनि एउटा प्वाँख शरीरमा खोपाउन भ्याएकी छिन् ।

उनको शरीरको पछाडि पट्टी रहेको उक्त ट्याटु केही समय अघि उनी गोवा गएर खिचाएका केही तस्बिरहरुमा देखिएपछि निकै चर्चा बटुलेको थियो । फिल्म ‘छक्का पन्जा’ पछि अभिनेत्री ‘कान्छी’ नामक फिल्ममा काम गर्दैछिन् ।

तस्विर विभिन्न वेवबाट संकलित

सम्बन्धित खबरहरु