यस्तो छ मिर्गौला फेल हुने पहिलो कारण

काठमाडौ । संसारमा मिर्गौला फेल हुने एक नम्बर कारण मधुमेह नै हो । ५० प्रतिशत मिर्गौला मधुमेहले बिगार्छ । टाइप वान मधुमेह भएको बिरामीमा १५–२० वर्षपछि मिर्गौलाको समस्या देखा पर्नसक्छ । तर, टाइप टु मधुमेह भएको सुरुकै अवस्थामा मिर्गौलामा असर गरिसकेको हुनसक्छ । सामान्य रूपमा हेर्ने हो भने मधुमेह लागेको १०–१५ वर्षमै धेरै बिरामीमा मिर्गौलामा असर … Continue reading यस्तो छ मिर्गौला फेल हुने पहिलो कारण