अस्पतालमा अनशन नबस्न डिनको चेतावनी

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार ११ चैत, २०७१

Dr_Govida_KC_hunger_strike_20120818084653काठमाडौं । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का डीन डा. राकेश श्रीवास्तवले अनसनरत डा. गोविन्द केसीलाई कुनै पनि विरोध कार्यक्रम नगर्न निर्देशन दिएका छन् ।

केसीको चौथो आमरण अनशनबाट इन्स्टिच्यूट अफ मेडिकल (आईओएम) को डीन बनेका श्रीवास्तावले त्यस्तो निर्देशन दिएका हुन ।

श्रीवास्तवले आफ्नो सूचनाको अवज्ञा हुन गएमा त्यसबाट पर्न जाने असरको जिम्मेवारी केसीले नै लिनुपर्ने चेतावनी समेत दिएका छन् ।

‘मैले उहाँले नेतृत्व गरे संस्था धराशायी हुनबाट बच्न सक्छ भन्दै आवाज उठाएको थिएँ, संस्थागत रुपमा उहाँले त्यसो भन्नु भएको होला यसलाई अस्वभाविक ठान्न मिल्दैन, मेरो मागप्रति सकारात्मक हुनुहुन्छ जस्तो लाग्छ’केसीले अनशनस्थलबाटै भने,’मेरा जायज मागलाई कुल्चन भने म दिन्न, मर्ने पर्छ भने पनि तयार छु तर बिरामीको सुरक्षितरुपमा स्वास्थ्य सेवा पाउने अधिकार हनन हुन दिन्न।’ आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

सम्बन्धित खबरहरु

मृत श्रीमतीको लाशसँग ६ रात !
  • मङ्गलबार ६ असोज, २०७७
तयार रहनुहोस् : हुने भयो परीक्षा
  • मङ्गलबार ६ असोज, २०७७