म्याग्दी दरबाङमा चार अर्बको लागतमा जलविद्युत् आयोजना निर्माण हुने

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार ११ चैत, २०७१

Darbangजनबोली १० चैत, म्याग्दी । म्याग्दी दरबाङमा चार अर्बको लागतमा २५ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरण र म्याग्दी खोला जलविद्युत् लिका अध्यक्ष प्रमोदकुमार श्रेष्ठबीच द्विपक्षीय विद्युत् खरिद सम्झौता सम्पन्न भएपछि २५ मेगावाटको जलविद्युत् आयोजना निर्माण हुने भएको हो ।

कम्पनीका अध्यक्ष प्रमोदकुमार श्रेष्ठले अब छिट्टै विद्युत् खरिद सम्झौता गरेर प्रक्रिया अघि बढाइने जानकारी दिँदै सेयरका लागि राष्ट्रिय तथा स्थानीयस्तरमा इच्छुक सबैलाई अनुरोध गरिने बताए ।

सम्बन्धित खबरहरु

एकैदिन ९ जना मृत अवस्थामा फेला
  • शनिवार १० असोज, २०७७
दुर्घटनामा चार जनाको मृत्यु
  • शनिवार १० असोज, २०७७