फुटबलर केसीलाई प्रियंकाको माया लाग्यो हेर्नुहोस् -भिडियो सहित

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार ११ चैत, २०७१

Rupesh Priyankaनेपाली संगित उद्योगमा पनि फुटबलरले पाईला राखेका छन् । नेपालको घरेलु क्लब मनाङमस्र्यांदीबाट मिडफिल्डमा खेल्दै आएका रुपेश केसीले सन् २००९ मा भएको नेहरु कपमा पनि सहभागिता भएका थिए ।

अहिले भने विल्कुलै फरक प्रस्तुतीमा म्युजिक भिडियोमा देखिएका छन् । भिडियो भने उनलाई प्रियंका कार्कीले साथ दिएकी छन् । पछिल्लो समया निकै चर्चामा रहेकी प्रियंकालाई डान्सिङ गर्लको रुपमा दर्शकले निकै नै रुचाएका छन् । रुपेशको भने यो उद्योगमा पहिलो पाईला हो । अभिनेत्री कार्कीले पनि यस भिडियोमा निकै नै मिहिनेत गरेकी छिन् ।priyanka Screen

पुजा गुरुङको स्वर रहेको लाग्यो रे माया गीतको बोलमा राजन ईशानको संगित संयोजन र आशुसेनको संगित रहेको छ ।

प्रशान्त तामाङले नृत्य निर्देशन रहेको, लुजा सिंहले छायांकन भिडियोलाई निशान घिमिरेले निशान घिमिरेले सम्पादन गरेका छन् ।

संग्स् नेपालले हिजो मात्रै युट्युब च्यानलमा अपलोड गरेको भिडियोलाई निकेश खड्काले निर्देशन गरेक हुन् ।

निकेश खड्का पछिल्लो समयमा व्यस्त निर्देशक मध्येका एक हुन् । उनले बनाउने गरेका भिडियोहरुमा पृथकता भने अवश्यनै पाईन्छन् । विशेषतः रक पप शैलीको म्युाजिक भिडियो निर्माणमा नाम कमाएका खड्काले एउटा फिल्म पनि निर्देशन गरिसकेका छन् ।

हेर्नुहोस् कस्तो छ भिडियो

सम्बन्धित खबरहरु

एकैदिन ९ जना मृत अवस्थामा फेला
  • शनिवार १० असोज, २०७७
दुर्घटनामा चार जनाको मृत्यु
  • शनिवार १० असोज, २०७७