हुथी बिद्रोही अल अनाद एयर बस नियन्त्रणमा लिए

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार १२ चैत, २०७१

yemenएजेन्सी । हुथी बिद्रोहीले यमनको सवैभन्दा ठूलो विमान अल अनाद एयर बस नियन्त्रणमा लिएका छन् ।

हुथीले बुधबार बिहान एयरबस नियन्त्रणमा लिएका हुन् । उक्त एयर बस गत हप्ताह मात्र अमेरिकी तथा युरोपेली सैन्य सल्लाहकारले उक्त विमान उपलव्ध गराएका थिए ।

हुथी तथा अन्य सम्युक्त गठवन्धन गत महिना सानाबाट अघि बढेसँगै द्रुत गतिमा दक्षिणी सहर तर्फ नियन्त्रण कायम गर्दै अघि बढेका छन् ।

बिद्रोहीहरुले राजधानीमा पूर्ण रुपमा नियन्त्रण कायम गरे सँगै राष्ट्रपति भबनमा रहेका राष्ट्रपति परिषद्का पाँच सदस्य समेत नियन्त्रणमा लिएका थिए ।

सम्बन्धित खबरहरु

‘अब बृद्धभत्ता पाँच हजार’
  • बिहिबार ८ असोज, २०७७