लोकसेवा आयोगका अध्यक्ष तथा सदस्यहरू नियुक्त

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार १२ चैत, २०७१

lok sewa aayogजनबोली १२ चैत, काठमाडौं । संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति डा रामवरण यादवले लोकसेवा आयोगका अध्यक्ष तथा सदस्यहरू नियुक्त गरेका छन् ।

राष्ट्रपतिले बिहिबार आयोगका अध्यक्षमा उमेशप्रसाद मैनाली र सदस्यहरूमा विन्द्रा हाडा भट्टराई, डा गोविन्दप्रसाद कुसुम, श्रीपुरुष ढकाल, अशोककुमार झा, ब्रहादेव राय र कृष्णचन्द झालाई नियुक्त गरेका हुन् ।

गत साता संसदीय सुनुवाइ समितिले उनीहरूको नाम अनुमोदन गरेको थियो ।

सम्बन्धित खबरहरु

एक्काइस फरार अभियुक्त पक्राउ
  • सोमबार १२ असोज, २०७७
बालिका ह’त्या गर्ने पक्राउ
  • सोमबार १२ असोज, २०७७