आज चैते दसैँ, दुर्गाभवानीको पूजाआराधना गरी पर्व मनाईंदै

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार १३ चैत, २०७१

Durgaजनबोली १३ चैत, काठमाडौं । आज शुक्रबार चैते दसैँ । दुर्गाभवानीको पूजाआराधना गरी यो पर्व मनाईंदैछ । अशोजमा मनाइने बडादसैं भन्दा कम महत्वको मानिएपनि यसलाई पुरानो र पहिलो दसैँको रुपमा लिइन्छ ।

आज देवीको मन्दिरहरुमा बली दिने र पूजा आराधना गर्ने गरिन्छ । चैते दसैंको दिन काठमाडौंका दक्षिणकाली, शोभाभगवती, गुह्येश्वरी, नक्शाल भगवती, संकटा, कालिकास्थान लगायत शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको घुईंचो लागेको छ ।

सम्बन्धित खबरहरु

दुर्घटनामा ४ जनाको मृत्यु
  • सोमबार ५ असोज, २०७७