अन्सनरत केसीलाई भट्टराईको समर्थन, (समर्थनपत्रसहित)

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार १४ चैत, २०७१

जनबोली चैत १४, काठमाडौं । माओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले १० बुँदे माग राख्दै सात दिनयता त्रिवि शिक्षण अस्पतलमा अनसनरत गोविन्द केसीको माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन् ।

अनसनरत केसीलाई भेट्न शनिबार बिहान अनसनस्थल पुगेका भट्टराईले केसीले उठाएका मागलाई आफ्नो पूर्ण समर्थन रहेको बताउँदै उनको जीवन रक्षाको लागि मागसमेत गरे ।

kc-support-by-baburam

सम्बन्धित खबरहरु