आइतबारका छापामा मुख्य खबर

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार १५ चैत, २०७१

राजधानीबाट आइतबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले चीनले नेपाललाई  साढे १४ अर्बको सहयोग गरेको,  चीन पहिचानसहितको पक्षमा रहेको, विपक्षीसँग निर्णायक वार्ता हुने, सहमतिका लागि सभामुखले दिएको समयसीमा सकिएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

1

2

3

4

5

6

सम्बन्धित खबरहरु