भित्री बस्त्रविनै कार्यक्रममा उपस्थित भईन् विद्या–भिडियो सहित

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार १८ चैत, २०७१

Bidhyaजनबोली, मुम्बई । सार्वजनिक कार्यक्रममा मोडल तथा नायिकाहरु भित्री पहिरन नलगाई उपस्थित हुने ट्रेण्ड बढिरहँदा, यता भारतीय नायिका विद्या बालन पनि मुम्बईमा आयोजित कार्यक्रम भित्रि बस्त्रविनै उपस्थित भईन् ।

नेपालकै परिप्रेक्ष्यमा रहने हो भने पनि यस्ता हर्कत गरेर चर्चामा आउने मोडल र नायिकाहरुको संख्या नबढेको भने पक्कै होईन । त्यो भन्दा पनि बढी बलिउड र हलिउड नायिकाहरु यस्तो स्टन्डका लागि माहिर छन् ।

एक सार्वजनिक कार्यक्रममा पुगेकी बलिउड नायिका विद्या बालनको यस्तै भिडियो पनि सार्वजनिक भएको छ । जसमा उनले भित्री बस्त्र नलगाएको प्रष्टै देखिन्छ । यो भिडियो अहिलेसम्म करिब साढे ६ लाख मानिसहरुले हेरिसकेका छन् ।

हेर्नुहोस् कस्तो छ भिडियो

https://www.youtube.com/watch?v=ldUyy7rndJo

सम्बन्धित खबरहरु