नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ घटाउने-तालिका सहित

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार १९ चैत, २०७१

Nepal-electricity-authority NEAजनबोली १९ चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आगामी शनिबारदेखि लागू हुनेगरी लोडसेडिङ घटाउने भएको छ ।

प्राधिकरणले शनिबारदेखि दैनिक ८ घण्टामात्र लोडसेडिङ हुने जनाएको छ ।   विद्युत् चुहावट नियन्त्रण, आन्तरिक व्यवस्थापनमा सुधार र कुलेखानी जलाशयमा पानीको तह बढेका कारण लोडसेडिङ घटाइएको हो।

जलाशयमा पानीको सतह नबढे पनि चुहावट नियन्त्रण गर्दा लोडसेडिङ घटाउन सकिएको हो ।

Loadsedding

सम्बन्धित खबरहरु