डा. केसीसँगको सम्झौता कार्यान्वयन गर्न मन्त्रीपरिषद बैठक

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार २० चैत, २०७१

singh durbar

जनबोली/ २० चैत, काठमाडौं । मन्त्रिपरिषद् मन्त्रिपरिषद्को बैठक बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहान बस्ने बैठकमा बिभिन्न मन्त्रालयगत एजेन्डामा छलफल हुने एक मन्त्रीले जानकारि दिए ।

बैठकमा नेपाल भारत पेट्रोलियम पाईपलाईन र आयोजनाको काम कारबाहिको बिषयमा छलफल हुने छ । बैठकमा शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक डा। गोबिन्द केसिसंगको ११ बुदेँ सम्झौता र कार्यान्वयनको बिषयमा ठोस निर्णय हुने बताइएको छ ।

सम्बन्धित खबरहरु

एकैदिन ९ जना मृत अवस्थामा फेला
  • शनिवार १० असोज, २०७७
दुर्घटनामा चार जनाको मृत्यु
  • शनिवार १० असोज, २०७७