काठमाडौ । नेपालीले राष्ट्र र राष्ट्रियता कता कता भुले जस्तो भैरहेकोबेला राष्ट्रिय गीत सार्वजनिक भएको छ । चर्चित गायक शिव पारीयारको स्वरमा पश्चिम रुन्छ बोलको गीत सार्वजनिक गरिएको हो ।

राष्ट्रकबी माधव घिमिरेको शब्द रचनामा उनैको हसिलो अनुहार सहित उक्त गीत सार्वजनिक गरिएको छ । जसमा अहिलेका चर्चित युवा संगितकार सन्तोष श्रेष्ठको संगितमा पत्रकार तथा लेखक सबैका प्रिय शन्तिप्रियले निर्देशन गरेका हुन् ।

कमर्सियल गीतलाई मात्र मिडिया र सर्जकले पनि प्राथमिकताको साथ प्रचार गर्ने र मिडियाले पनि तिनै गीत संगितलाई प्राथमिकअता दिने सर्जकको गुनासो छ । बिरेन्द्र बिपिनले यसलाई खिचेका हुन् ।

यस गीतमा निर्मल शर्मा , ज्योति प्रकाश , सारीका घिमिरे , सुमन बैरागी , सन्तोष श्रेष्ठ र माधव घिमिरे स्वयम भिडियोमा देख्न सकिन्छ ।

https://www.youtube.com/watch?v=9ENrjegXke0

सम्बन्धित खबरहरु