काठमाडौ । आमाको बलात्कार पछि हत्या भयो, युद्धमा गएका बाबु नफर्किनुको पिडा, विदेशिएका दाजुभाई घर फर्किएनन् । दिन बिताउन कस्ता कस्ता अफ्ठ्याराहरु भोगिन अनि कुलतमा पनि फस्न थालिन ।

कयौ पटक अस्मिता पनि लुट्यो पापि संसारले । जीवन जीवन रहेन जिउदो लास भयो जिन्दगि । अनि लागुपदार्थ भयो सहारा, अन्त्यमा त्यसैको फलस्वरुप सकियो जिवन शरिर मात्र रह्यो रहेन प्राण । जिवनमा अनेकौ सघर्ष गर्नु पर्ने मोड आउछ, कहिल्यै पनि गलत अथवा कुलतको वाटो रोज्नुहुन्न ।

पोखरामा भएको लागुपदार्थ विरुद्धको जनचेतनामुलक कार्यक्रममा प्रदर्शन गरिएको नाटक मुक्ति को कथा हो । तपाईलाई पनि मन परे सेयर गर्नुहहोला । आफु पनि बचौ अरुलाई पनि बचाउँ । बाँकी भिडियोमा हेर्नुहोला । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

सम्बन्धित खबरहरु