लोक गायिकाको चर्तिकला, ज्योतिको चर्चामा आउन रामलिला

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार २३ चैत, २०७१

jyoty-577x433काठमाडौं । पछिल्लो समय सांगेतीक प्रस्तुती भन्दा बढी स्तन प्रदर्शन गरेको आरोप खेपीरहेको लोक गायिका ज्योति मगरले अर्को हर्कत गरेकी छिन् ।

सांगेतीक प्रस्तुतीकालागि घोडाघोडी महोत्सवमा पुगेकी उनले आफ्नो वक्षस्थललाई केन्द्रीत गर्दै फोटो खिचाएर सामाजिक सञ्जालमा अपलोड गरेकी छिन् ।

ज्योतिको यस्तो हर्कतका बारेमा सामाजिक सञ्जालहरुमा आलोचना भैरहँदा पनि उनले यस्ता तस्विर राख्न छाडेकी छैनन् ।

उनको प्रस्तुती रहने कार्यक्रमहरुमा उनको आवाज भन्दापनि शारीरिक आकर्षण हेर्न दर्शकहरुको भिड लाग्ने गरेको छ ।

केही समय अघि दुवइमा भएको एक कार्यक्रममा उनको उत्ताउलो पन देखेर दर्शकहरुले होहल्ला गरेका थिए ।

अनेक अनेक हत्कण्डा मच्चा माहिर ज्योतिले दुबईमा गरेको प्रस्तुतीको झलक

सम्बन्धित खबरहरु