काठमाण्डौ, । पछिलो समयमको अत्याधिक चर्चित शो नेपाल आइडलबाट चर्चाको शिखरमा आएका सागर आलेको स्वरमा रहेको नयाँ गीतको भिडियो रिलीज भएको छ ।

प्रेम दिवस नजिकिँदै गर्दा सागरको मलाई किन तिम्रो माया बोलको प्रेममय गीत रिलीज गरिएको हो । राज खड्काको शब्द तथा संगीत रहेको गीतमा सागरको साथमा सुमिना लोको स्वर रहेको छ ।

सुवास नेपालको निर्देशन गरेको यस गीतको भिडियोमा राज खड्का र जुना सुन्दासको अभिनय रहेको छ । ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका छन् भने कोरियोग्राफर ओजस्वी साउद हुन् ।

 

https://www.youtube.com/watch?v=XsDX-nVlUZ8

सम्बन्धित खबरहरु