२०७१ चैत २४ गते, मंगलबारको राशिफल

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार २४ चैत, २०७१

आज मिति २०७१ साल चैत्र २४ गते मंगलबार । बैशाख कृष्ण तृतीयता, नेपाल संवत् ११३५ । तद अनुसार सन् २०१५ अप्रिल ७ तारेख । तपाईको आज कस्तो रहेको छ ?

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
वैदेशिक व्यवसाय सफल रहनेछ। स्थानान्तरण हुनसक्छ। राजनीतिमा सफलता मिल्नेछ।

वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
राज्यबाट सम्मान प्राप्तहुनेछ। आफन्तमा स्नेहबढ्ने छ। महत्वपूर्ण सामग्री हराउन सक्छ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
मान्यजन प्रती सम्मान बढेनेछ। अचानक तीर्थस्थलको यात्रा हुनेछ। पीता को सहयो रहनेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
खराब स्वप्नले मनबिचलीत रहनेछ। मुद्रा व्यपारबाट लाभ मिल्नेछ। लक्ष्य प्राप्ति हुने छ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सांगितिक क्षेत्रमा रुचि बढ्का साथै आयआर्जन मा सुधार आउने छ। वायाँ हातको पिडा बढ्ने छ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
खोज तथा अनुसन्धा प्रति रुचिबढ्नेछ। प्रेमप्रसँग चल्नेछ। खर्चमा बृद्धिहुनेछ। सन्तानसुख मिल्नेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
मनोरन्जनात्मक यात्रामा सहभागीता बढ्नेछ। आर्थिक लगानीको प्रतिफल उत्तम रहनेछ ।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
राजनैतिक भेटघाट बढ्नेछ। ले मन प्रसन्नरहनेछ। रोजगार को क्षेत्रमा समस्या उत्पन्न हुनेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
परिश्रम बढ्नेछ। श्रमको सम्मान हुने छ। आफन्त बाट सहयोग प्राप्त हुने छ। विद्या बढ्नेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
द्विविधा बढ्नेछ। कार्य सम्पादनमा समस्या उत्पन्न हुनेछ। कला साहित्यमा रुचि बढ्नेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
वहान सुखमिल्नेछ। आध्यात्मिक सन्तुष्टि प्राप्त हुनेछ। अकस्मात् धन प्राप्ति होला ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
मनमा उत्साह बढ्नेछ। मित्रसहयोग अपेक्षाकृत हुनेछ। कुटुम्ब को सहयोग प्राप्त हुनेछ ।

सम्बन्धित खबरहरु