बलिउड नायिका श्रीदेवी जवानीमा यस्ती थिईन् -फोटो फिचर

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार २४ चैत, २०७१

कुनै बेला सुन्दरता र अभियनले बलिउडमाराज नै गरेकी अभिनेत्री श्रीदेवी ५१ वर्षकी भैसकिन् । हिन्दी मात्र नभएर तमिल, तेलगु, मलयालम र कन्नड भाषाका चलचित्र समेत खेलेकी श्रीदेवी आफूले अभिनय गरेका सबै चलचित्रमा प्रशंसा पाउन सफल कमै अभिनेत्रीमा पर्छिन् ।

Shree Devi young

गत वर्ष मात्र श्रीदेवीले भोग म्यागजनिका लागि कभर फोटो शुट गरेर सबैलाई आश्चर्यमा पारेकी थिइन् । हुन त श्रीदेवीले आधा उमेर काटिसकेकी छिन् । तर उनको सुन्दरता अहिले पनि उस्तै छ ।श्रीदेवीको कलिलो जवानीको समय र अहिलेका तस्विर तुलना गर्नेहरु आफै आश्चर्यमा पर्छन् । श्रीदेवी सुन्दर मात्र छैनन् उनलाई फेसनको पनि राम्रो ज्ञान छ ।

Shree Devi young 1

Shree Devi young 1

Shree Devi young 1Shree Devi young 1Shree Devi young 1Shree Devi young 1

Shree Devi young 1

Shree Devi young 1Shree Devi young 1Shree Devi young 1Shree Devi young 1Shree Devi young 1

सम्बन्धित खबरहरु