विमान प्रदर्शनीकै क्रममा उड्दा उड्दै जमिनमा जोतिएपछि…

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार २४ चैत, २०७१

एजेन्सी । न्यूजिल्याण्डमा आयोजित एक एयर शो अर्थात हवाइ जहाज प्रदर्शनीका क्रममा एक विमान नराम्रोसँग दुर्घटना हुन पुगेको छ । एक भिन्टेज विमान प्रदर्शनीकै क्रममा उड्दा उड्दै जमिनमा जोतिन पुगेको हो ।

newzealand air show crash

विमानको ब्रेकले काम नगरेपछि उक्त दुर्घटना भएको डेली मेलले जनाएको छ ।

newzealand air show crash 3

newzealand air show crash 2

ओमाका क्लासिक फाइटर एयर शो नामक उक्त शोका क्रममा विभिन्न लडाकु विमानले आफ्ना क्षमता प्रदर्शन गरिरहेका छन् । यसै क्रममा Focke Wulf 190 विमान भने दुर्घटनामा परेको हो ।

newzealand air show crash 1
यो पनि हेर्नुस्

सम्बन्धित खबरहरु