साँझ ५ बजेबाट बन्द खुल्यो, भोलीको बन्दका सन्दर्भमा निर्णय लिन मोर्चा बैठकमा

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार २४ चैत, २०७१

जनबोली/  काठमाडौं । एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले आहृवान गरेको नेपाल बन्द खुलेको छ । पहिलो दिनको बन्द साँझ ५ बजेबाट बन्द खुलेको मोर्चाले जनाएको छ । थप आन्दोलन फिर्ता लिने नलिनेबारे छलफल गर्न ३० दलीय मोर्चाको बैठक बसेको छ ।

दिन दिने बन्दको पहिलो दिन देशभरको जनजीवन प्रभावित भएको छ । देशभर यातायात चलेनन् भने उद्योग कलकारखाना, बजार ठप्प भएको छ । राजधानीको विजुलीबजार क्षेत्रमा दिनभर तनाव भयो । बन्दकर्ता र प्रहरीबीच पटक-पटक झडप भएको थियो । संखुवासभा, लहान लगायतका स्थानमा बन्दकर्ता र स्थानीयबीच झडप समेत भएको छ ।

सम्बन्धित खबरहरु

दुई पुरुष मृत अवस्थामा फेला
  • शनिवार ३ असोज, २०७७
दुर्घटनामा ७ जनाको मृत्यु
  • शनिवार ३ असोज, २०७७