पौडी खेल्दा गयो बालिकाको ज्यान

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार २५ चैत, २०७१

Child_Swimming_Tadi_River_Nuwakotजनबोली २५ चैत, पोखरा । पोखराको फेवा पावर हाउस नजिकको फुस्रेखोलामा पौडी खेल्ने क्रममा एक बालिकाको ज्यान गएको छ ।

६ जना साथीहरु सगँ पौडी खेल्न गएकी १३ वर्षिया सुनयना श्रेष्ठको पौडी खेल्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पोखराको रत्नचोकमा डेरा गरी बस्दै आएकी थिइन् ।

उनी पोखराको ज्ञानकुन्ज बोडिङमा पढदै आएकी थिइन् ।

सम्बन्धित खबरहरु

भारतमा भर्खरै भूकम्प
  • सोमबार ५ असोज, २०७७