१ वर्ष म आमा बन्न चाहन्न : पोर्न स्टार सन्नी

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार २५ चैत, २०७१

Sunny Leone boldएजेन्सी । बलिउडमा हंगामा गरिरहेकी पूर्व पोर्न स्टारले आफू अझै पनि गर्भवती बन्न तयार नभएको बताएकी छिन् ।

सन् २००९ मा डेनियल वेवरसँग विवाह गरेकी सन्नीले आफू अझै पनि गर्भवती बन्न तयार नभएको बताएकी हुन् ।

उनले भनिनः मलाई बच्चा चाहिन्छ तर अहिले कम्तिमा १ वर्ष त म आमा बन्न चाहन्न ।

सन्नीले आफ्ना पति डेनियल वेवरले समेत बलिउडमा प्रवेशका लागि हिन्दी सिकिरहेको बताएकी छिन् ।

सम्बन्धित खबरहरु