इन्स्टाग्राममा अर्धनग्न तस्बिर सार्वजनिक गरिन चार्लोट म्याकिनीले

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार २५ चैत, २०७१

charlot२२ बर्षकि यी सुन्दरीको नाम चार्लोट म्याकिनी हो। भर्खरै इन्स्टाग्राममा आफ्नो अर्धनग्न तस्बिर सार्वजनिक गरिन यी मोडलले। अमेरिकाको फ्लोरिडामा जन्मेकी यी मोडल ५ फिट ७ इन्च अग्लि छिन।

१७ वर्षको उमेरमा स्कुल छोडेर मोडलिङमा छिरेकी थिइन यी मोडल। संघर्ष अनि मेहेनत धेरै गर्नुपर्यो मोडलिङ दुनियामा चार्लोटलाइ। इन्स्टाग्राम एकाउन्ट बनाएर आफ्ना तस्बिरहरु अपलोड गर्न थालिन उनले। त्यस पश्चात उनको चर्चा चल्न थाल्यो, फ्यानहरु बढ्न थाले चार्लोटका।

यस्तो थियो चार्लोटको इन्स्टाग्राम पोस्ट,

Charlot instragram

कस्ता तस्बिरले चर्चा कमाइन चार्लोटले, हेर्नुहोस् उनका तस्बिरहरु।

Charlotte Mckinney Instagram Model (1)Charlotte Mckinney Instagram Model (2)Charlotte Mckinney Instagram Model (3)Charlotte Mckinney Instagram Model (4)

सम्बन्धित खबरहरु