काठमाडौ । अङ्ग्रेजी पात्रो अनुसार फेब्रुअरी १४ लाई प्रेम पर्व वा भ्यालेन्टाईन डे को रुपमा मनाईदै आईएको छ । एकअर्का बिचको प्रेमलाई साटासाट गर्दै प्रेमलाइ प्रगाढ बनाउन यो दिनले निकै ठूलो भुमिका निर्वाह गर्ने गर्छ । एक प्रेमी प्रेमिका बिच मात्र नभई ‘भ्यालेन्टाईन डे’ लाई सबै सम्बन्ध बिच सुमधुर बनाउदै आईएको छ । मोडलिङ वा कलाकारिताको क्षेत्रमा तल्लिन भई लाग्ने सपना बुन्दै गरेका २ नयाँ अनुहार ‘बिनोद घिमिरे’ र ‘अदिती श्रेष्ठ’ का यी भ्यालेन्टाईन स्पेशल फोटो शुट हेर्नुहोस् ।

सम्बन्धित खबरहरु