नेपाल प्रहरीका चार जना एसपीलाई एसएसपीमा बढुवा

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार २६ चैत, २०७१

nepal policeजनबोली २६ चैत, काठमाडौं । नेपाल प्रहरीका चार जना एसपीलाई एसएसपीमा बढुवा गरिएको छ ।

बढुवा सिफारिस हुनेमा डा. महेशमान प्रधान, डा. विश्वनाथ श्रेष्ठ, डा. रामकृष्ण राजभण्डारी र डा. विजयराम श्रेष्ठ छन् ।

स्वास्थ्य उपसेवामा रिक्त रहेका एसएसपी पदमा बढुवाको सिफारिस भएको हो । एसएसपीमा बढुवा सिफारिसमा चित्त नबुझे दुई साताभित्र उजुरी गर्न समय दिइएको छ ।

सम्बन्धित खबरहरु

दुर्घटनामा ४ जनाको मृत्यु
  • सोमबार ५ असोज, २०७७