काठमान्डौ । दर्शकमाझ आउन केहि घण्टा मात्र बाँकी हुँदा ‘कान्छी’ को नयाँ गीत रिलिज गरिएको छ । अर्जुन पोखरेलको सुमधुर संगीत रहेको ‘यो मन रमाउँदै’ बोलको गीतमा अञ्जु पन्त र युवराज चौंलागाईंको स्वर छ । शब्द दिवाकर भट्टराईले लेखेका हुन् । गीतको शब्द तथा संगीत मनछुने छ । श्वेता भन्छिन् – ‘म अस्ताईसकेको थिएँ, तपाईहरुको मायाले व्यूझाइदियो’हेर्नुहोस् भिडियो

https://www.youtube.com/watch?time_continue=9&v=5qIZM1yK6PY

सम्बन्धित खबरहरु