काठमाडौ । त्रिभुवन विश्वविद्यालय स्नाकोत्तर तह MPA दोस्रो बर्षको नतिजा प्रकाशित भएको छ । परिक्षा नियन्त्रण कार्यालय बल्खुले २०७४ कात्तिक/मंसिरमा लिइएको परिक्षाको परिक्षाफल प्रकाशित गरेको हो । १५२२ जना विद्यार्थी परिक्षामा सामेल भएकोमा ४०० जना मात्र पास भएका छन् । थप नतिजाका बारेमा तलको तस्विर हेर्नुहोस् । नतिजा हेर्नका लागि यहाँ क्लिक गरेर भित्री लिंकमा जानुहोस् । जानकारी सबैलाई पुर्याउन सेयर गरिदिनुहोस् ।

सम्बन्धित खबरहरु