मोडल स्मिता भन्छीन् -It Doesn’t Mean That I’m Horny…

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार २८ चैत, २०७१

मोडल स्मिता थापाले सामाजिक सञ्जाल फेसबुकमा उत्तेजक तस्विर पोष्टेकी छन् । तस्विरमा भेरिएसन आए सँगै अहिले व्याप्त टिनएजमा सेल्फीको भुत चढेको छ ।

यस्तै छ, मोडेल स्मिता थापाको फेसबुक टाईमलाईनमा । उत्तेजक तस्विर राख्दै स्मिताले ईट् डजन्ट मिन द्याट् आई एम्. हर्नी….ईट्ज् जस्ट अ सेल्फी भनेर फोटो पोष्टीएकी छिन् ।

स्मिताको फेसबुक टाईमलाईन हेर्न फोटोमा क्लिक गर्नू होला ।smita thapa

सम्बन्धित खबरहरु